ताजा खबर संबाददाता | चैत ५, २०७७ बिहिबार
नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाशसरण महतले बम विष्फोटनमा घाइतेहरुलार्ई जिउँदै इट्टाभट्टामा जलाएको आरोपमा हाल पूर्पक्षको लागि कारागारमा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलममाथि अन्याय भएकाले उनले न्याय पाउनुपर्ने जिकिर जिकिर गरेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित ने…