ताजा खबर संबाददाता | जेठ ८, २०७८ शनिबार

काठमाडौं - विपक्षी गठबन्धनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिगमनकारी कदमकाविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने घोषणा गरेको छ । आज बसेको बैठकमार्फत् वक्तव्य जारी गर्दै गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध उठ्न सबै जनतामा अपिल पनि गरे…

बसन्त कुमार जाेशी | असोज २८, २०७७ बुधबार

नेचर सुपरमार्केट प्रालि आजबाट सञ्चालनमा आउने भएकाे छ । आज विहान ११ बजेबाट काठमाडौंकाे मैतिदेवीी चाेकमा सुपरमार्केट सञ्चालनमा आउन लागेकाे हाे । सुपरमार्केट सञ्चालनकाे...

ताजा खबर संबाददाता | जेठ २१, २०७८ शुक्रबार

रौतहट स्थित  गरुडा नगरपालिकाका एकजना वडा अध्यक्षको  कोरोना संक्रमणबाट निधन भएको छ ।  उक्त  नगरपालिकाका वडा न. २ का वडाध्यक्ष विसुनदेव सहनीको उपचारको क्रममा मृत्यु भएको मृतक वडा अध्यक्षका छोरा मनोज सहनीले बताए । छोरा मनोजको भनाइ अनुसार कोरोनाबाट ग्रसित वडाध्यक्ष सहनी निमोनिया पिडित रहेका थिए ।…

ताजा खबर संबाददाता | बैशाख १६, २०७८ बिहिबार

रौतहट 'खेलकुदमा राज्यको लगानी हुन आवश्यक छ र खेलकुदको माध्यमबाट देशले स्वस्थ् नागरिक उत्पादन गर्न सक्छ' भन्दै विगत दुई दशकदेखि खेलकुदको क्षेत्रमा सक्रिय रूपले लागि पर्दै आएका चन्द्रनिगाहपुरका स्थानीय  अशोक कुमार पहाडी बुधवार  नेपाल खेलकुद महासंघको स्थायी समिती सदस्यमा चयन भएका छन् ।  सदस्य पहाडी…